ब्लड क्यान्सरपीडित चार वर्षीया बालिका क्रिस्टिनालाई एनआरएन यूकेको ५ लाख सहयोग

लण्डन । ब्लड क्यान्सरपीडित चार वर्षीया बालिका क्रिस्टिना सुनुवारको उपचारमा सघाउनको लागि एनआरएन यूकेले करिब ५ लाख रुपियाको सहयोग संकलन गरेको छ । एनआरएन यूकेको राहत संकलन विभागको संयोजनमा संकलित ३ हजार ५ सय पाउण्ड नेपाल पठाइएको छ । विभागकी संयोजक तथा एनआरएन यूके उपाध्यक्ष सुशिला राईका अनुसार एनआरएन यूकेका पदाधिकारी, सदस्य, सल्लाहकारहरुका साथै बेलायतबासी … Continue reading ब्लड क्यान्सरपीडित चार वर्षीया बालिका क्रिस्टिनालाई एनआरएन यूकेको ५ लाख सहयोग